अप्सरी बेगमलाई निलम्बन गर्ने क्रिकेट संघको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असार, काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।

महिला टी–२० एसिया कपका लागि महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । त्यसक्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ । क्रिकेट खेलाडी अप्सरी बेगम झापा काँकरभिट्टा निवासी हुन् भने महिला टी–२० एसिया कपका लागि  प्रमुख प्रशिक्षक झापा काँकरभिट्टा कै मनोज कटुवाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.