मेचीनगरका सञ्चारकर्मी बीच चाडपर्वको शुभकामना आदानप्रदान

२३ असोज, काँकरभिट्टा : प्रेस क्लब मेचीनगरमा पर्वहरुको शुभकामना साटासाट गरिएको छ । इटाभट्टास्थित क्लबको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, क्लबका  पदाधिकारी तथा सदस्य, अग्रज सञ्चारकर्मी एवम्  शुभेच्छुक सञ्चारकर्मीहरुले शुभकामना व्यक्त गरेका थिए ।

Messenger_creation_AAE1CA62-7635-4269-9EE8-BB7EB9446721-1728455087.jpeg

सोअवसरमा उपस्थित सबै   सञ्चारकर्मीहरुले शुभकामना मन्तव्य राख्दै पत्रकारिताको पछिल्लो अवस्था र आवश्यकताका विषयमा बोलेका थिए ।

क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष जीआर धिताल र संचालन सचिव देबु बानियाँले गरेका थिए ।

सोही सन्दर्भमा सञ्चारकर्मीहरुको उपस्थित आम भेलाले क्लबको आसन्न अधिवेशनलाई मध्यनजर गर्दै सदस्यता नविकरण खुलाउने सन्दर्भमा आवश्यक विमर्शसमेत गरेको  थियो ।

Messenger_creation_3D42BF17-4349-4393-8EF6-A1296B93C7A5-1728455870.jpeg
Messenger_creation_40631A37-6769-4BDE-9470-A7D56D5EA867-1728455543.jpeg
Messenger_creation_EB2F610C-83D0-48E2-A985-426E344E5FBF-1728455944.jpeg

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.