भोलिको आम हड्ताल शान्तिपूर्ण हुने :युवा संघका नेता पारुल क्षेत्री

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल निकट विद्यार्थी (अनेरास्ववियू) र राष्ट्रिय युवाले आमहड्तालाको   पूर्वसन्ध्यामा संयुक्त मसाल जुलुस निकालेको छ।

 

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार संयुक्त रूपमा मसाल जुलुस निकालिएको हो। विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका युवा नेता पारुल क्षत्रीले (भोलि) बिहीबार तोकिएको देशव्यापी आम हड्तालमा सरकारी गाडी आवतजावतमा पनि छुट नहुने चेतावनी दिएका छन।

‘भोलिको आम हड्ताल हाम्रो शान्तिपूर्ण हुनेछ,’ नेता क्षेत्रीले भने, ‘यदि हड्ताल अवज्ञा गर्दै सरकारी गाडी आवतजावत गरे हामी चाबी खोस्न पछि हट्दैनौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.