पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्माओलीको प्रतिनिधि सभाको विघटन बदर गरेसँगैै पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने भएका छन् ।

सरकारले प्रतिनिधिसभाको विघटन पछि विभिन्न राजनीतिक नियुक्ति दिएको थियो भने संबैधानिक नियुक्ति पनि प्रकृया संगत भएका थिएनन् ।

सरकारले अख्तियारका प्रमुख र एक आयुक्त, निर्वाचन आयाेगका दुइ जना आयुक्तहरूलाइ संसद बिघटन भएकाले संसदीय सुनवाइ नगरी नियुक्ति दिएकाे थियाे । पुष ५ अघि नियुक्त भएपनि उनीहरूकाे नियुक्ति खारेजी हुने देखिएकाे छ ।

प्रदेश दुईको प्रदेश प्रमुख राजेश अहिराजकाे नियुक्ति पनि बदर हुने देखिएकाे छ । यस्तै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालकाे नियुक्ति पनि खेर जाने संभावना छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.