Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह राष्ट्रिय

सीसीटीभी फुटेजको भरमा मुद्दा, आत्महत्यापछि सफाइ

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 12, 2020
  • 11:21 AM
  • No Comments
भित्र राष्ट्रिय
0 0
A A
0
सेयर
4
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौँ | विशेष अदालतले एक हजार रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका कलंकी मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीलाई आरोपबाट सफाइ दिएको छ । तर सुवेदीले अभियोग प्रमाणित हुन नसकी आफूले सफाइ पाएको फैसला सुन्न भने पाएनन् । मुद्दा चलेर धरौटीमा छुटेको एक सातापछि उनले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।

अख्तियारले गत वर्षदेखि घुस बुझाउनेले सूचना नदिए पनि आफैंले निगरानी गर्ने र घुस लिए/दिएको देखिए भ्रष्टाचार मुद्दा चलाउने अभियान थालेको थियो । त्यसै क्रममा गत साउनमा कलंकी मालपोतबाट केही दिनको सीसीटीभी फुटेजको रेकर्ड उठाएर ल्याएको थियो । त्यस क्रममा सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार रुपैयाँ लिएको दृश्य देखिएको भन्दै अख्तियारले उनलाई झिकायो ।

बयानकै क्रममा अख्तियारले साउन २२ गते उनलाई हिरासतमा राख्यो । ४० रात हिरासतमा राखेपछि ४१औं दिनमा मुद्दा चलायो । मुद्दा दायर भएको रातसमेत अख्तियारमै बिताएर उनी भदौ ३१ गते धरौटीमा रिहा भए । मुद्दा चलाइएका घिमिरे पनि त्यही दिन धरौटीमा छुटे ।

छुटेको एक सातापछि सुवेदीले २०७६ असोज ६ गते भक्तपुरस्थित आफ्नै घरमा आत्महत्या गरे । पुस र फागुनमा दुईपटक सुनुवाइ गरेपछि विशेष अदालतले गत असार ३० गते घिमिरेलाई सफाइ दियो । फैसलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन । विशेष अदालतका सदस्यहरू चन्द्रबहादुर सारु र रवि शर्मा अर्यालको इजलासले आरोप पुष्टि हुन नसक्ने भन्दै सफाइ दिएको हो ।

सनाखतसमेत नभएको सीसीटीभी फुटेजका भरमा निम्नस्तरको कर्मचारी र सेवाग्राहीलाई मुद्दा चलाएको अख्तियारले पूर्वमन्त्री गोकुल बास्कोटा जोडिएको त्यस्तै ‘अडियो टेप’ प्रकरणमा भने मुद्दा चलाउन सकेन । बरु प्रमुख आयुक्त नवीन घिमिरेले फाइल नै तामेलीमा राख्ने प्रयास गरेका थिए । तर साना मुद्दामा भने उनको रुचि निरन्तर देखिन्थ्यो । अख्तियारले त्यही दिन कलंकी मालपोतबाट ६ जनामाथि मुद्दा चलाएको थियो । एक कर्मचारीमाथि त एक हजार र अर्कोले दुई हजार लिएको आरोपमा दुई फरक मुद्दा चलाइएको थियो । अर्को एउटा मुद्दा एक हजार रुपैयाँ बिगोको थियो ।

साभार: कान्तिपुर

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

लोकसेवा आयोग सम्बन्धी कानुन संसदबाट पारित

June 26, 2022
राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा
मुख्य समाचार

राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा

June 26, 2022
मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्
कानून / अपराध

मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

June 26, 2022
यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : योगेश भट्टराई
मुख्य समाचार

माधव नेपाललाई योगेश भट्टराईद्वारा सन्यास लिन सुझाव

June 26, 2022
मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर
कानून / अपराध

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In