Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह राष्ट्रिय

लकडाउनमा समेत मानव तस्करहरु सक्रिय

संकटकै बेला २३ जना महिलाको उद्धार

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 7, 2020
  • 10:18 AM
  • No Comments
भित्र राष्ट्रिय
215 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २२ भदौ | नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले विश्वका अधिकाँश मुलुकहरु बन्दाबन्दीको अवस्था छन् । तर यस्तो महामारीमा समेत मानव तस्करहरु भने सक्रिय भएका छन् । कोरोना भाइरसका कारण मानिस संकटमा परिरहेका बेला समेत भारतका विभिन्न स्थानमा कोरोना नरहेको तथा कोरोनाबाट सुरक्षि रहेर काममा लगाई दिने भन्दै तस्करहरुले प्रलोभनमा पारेर महिलाहरुलाई लैजाने गरेको रहस्य खुलेको छ ।

सन् २०१९ को डिसेम्बवरबाट चीनको वुहानबाट शुरु भएको नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले विश्वका अधिकाँश मुलुकहरु बन्दाबन्दीको अवस्थामा छन् । यसैका कारण लाखौ मानिसको ज्यान गइसकेको छ । तर तर यस्तो महामारीमा समेत मानव तस्करहरु भने सक्रिय भएको रह्स्य खुलेको छ ।

भारतसँग सीमा जोडिएका धेरै खुला नाका अहिले सरकारले बन्द गरेको छ । यसकारण त्यस्ता नाकाबाट मानिसको आवतजावत ठप्प प्रायः छ । यस्तै बेलामा समेत मानब तस्करले पूर्वी नेपालका विभिन्न क्षेत्रलाई प्रयोग गरी आफ्नो धन्दा चलाईरहेको लामो समयदेखि मानव तथा चेलिबेटी बेचबिखन विरुद्घ काम गदैं आएको गैर सरकारी संस्था माइती नेपालका १ नम्बर प्रदेश गोविन्द घिमिरेले बताउनुभयो ।
चैत ११ गतेपछिको लकडाउन तथा सिमानाका बन्द रहेकै अवस्थामा समेत माइती नेपालको पहलमा २२ जना चेलीलाई भारतबाट उद्धार गरेर ल्याइए माइती नेपाल १ नमबर प्रादेशिक कार्यालयले जनाएको छ । भारतको मणिपुरबाट २१ र सिलिगुढीबाट एक जना गरी २३ जना महिलाको उद्धार गरि गत असार ३० गते काँकरभिट्टा हुँदै नेपाल ल्याइएकोसंयोजक घिमिरेले जानकारी दिनुभयो ।

अधिकांश किशोरीहरु बेचबिखनमा पर्ने गरेको र यो महामारीको समयमा समेत दलालले विभिन्न प्रलोभनमा पार्ने गरेको पाइएको हो । बोर्ड सिल भएपनि खुल्ला सिमानाका कारण मानव तस्करले प्रहरीको आँखा छलेर विभिन्न स्थानबाट भारत पु¥याउने गरेको संयोजक घिमिरेको भनाई छ । लकडाउनकै अवधिमा पूर्वी नाका काँकरभिट्टा आएका ९० जना महिला तथा किशोरीहरुलाई माइती नेपालले नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको संयोक घिमिरेको भनाई छ । शंका लागे सोधखोज गर्दा मानवतस्करको चंगुलमा पर्ने गरेको पाइएकाले उनीहरुलाई सिमावर्ती क्षेत्रबाटै उद्धार गर्न सफल भएको माइती नेपाल १ नम्बर प्रदेश कार्यालयले जनाएको छ । ।
सन् २०२० को सात महिनाको अवधिमा २२ जना महिलाको उद्धार गरेको र एक जना विरुद्ध मानव बेचबिखन तथा मानव तस्कर मुद्धा दर्ता गरिएको छ भने महिला हिंसामा एउटा मुद्धा दर्ता भएको संयोजक घिमिरेले बताउनुभयो । सन् २०२० को सात महिनाको अवधिमा माइती नेपालमा ४३ जना महिला हराएको निवेदन परेको थियो । हराएका मध्ये १३ जनालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ ।

कोरोनाको संकटका कारण अहिले पनि अधिकांश स्थानमा लकडाउन तथा निषेधाज्ञा रहेकाले खोजी कार्यलाई तीब्र रुपमा अघि बढाउन नसकेको बताइएको छ । हराएको निवेदन आएको आधारमा सम्भवित क्षेत्रमा खोजी जगर्ने काम गरेपनि फिल्डमै खटिएर काम गर्ने अवस्था नरहेकाले समस्या भएको संयोजक घिमिरेको भनाई छ ।

 

Share40Tweet25SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023
सात लाख बढी कारोबार गर्नेहरुको सूची तयार पार्दै राष्ट्र बैंक
अर्थ / वाणिज्य

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

ओरालो लाग्दै अम्रिसोको निर्यात

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In