सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ – प्रधानमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले कसैलाई आपत्ति लागे पनि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

प्रधानमन्त्री ओलीले आफ्नो दलले सामाजिक सुरक्षाका विषयमा धेरै कामहरू गरेको दावी गर्दै आएको पहिलो वर्षमै सामजिक सुरक्षा भत्ता बढाएको स्मरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.