विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब ३४ करोड बजेट

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — सरकारले विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको हो ।

आयोगले विभिन्न क्याम्पसहरुलाई सहयोग तथा अनुसन्धानकर्ताहरुलाई अनुसन्धान वृत्ति प्रदान गर्दै आएको छ । त्रिवि अन्तर्गत रहेको रिकास्टलगायतका अनुसन्धान संस्थाहरुलाई अझ सशस्कत बनाउनका लागि थप बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.