मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बढ्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा मदिरा र सुर्तिजन्य वस्तुको मूल्य बढेने भएको छ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ ।

यसका आधारमा आगामी वर्ष ती वस्तुको बजार मूल्य बढ्ने भएको हो । मदिराजन्य वाइन, बियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.