राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

A notice in Nepali from Mechinagar Ward No. 10

२५ वैशाख, काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएको छ। मन्त्रिपरिषद्‍को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

 

 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी भएको हो ।

‘नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.