सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, मेचीनगर : सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गरेका छन्। सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई संघीय संसद्‍बाट पारित भएको हो।

अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि उक्त संशोधित विधेयक ऐनको रुपमा कार्यान्वयनमा जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.