आजबाट मेचीनगरमा नदिजन्य पदार्थ उत्खनन्मा रोक

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, मेचीनगर : मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ ।
मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा हस्ताक्षरित  सार्वजनिक सूचना अनुसार नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ । यो नियम आज असार १ गतेदेखि भदौ मसान्त सम्म लागु हुनेछ ।’

सार्वजनिक सूचनालाई जो कोहिले उल्लंघन गरेर खोलाबाट निर्माण सामाग्री झिकेको थाहापाए कानुनी कारवाही हुने उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले बताउनु भयो । आवश्यक सहायेगको लागि स्थानीय सशस्त्र प्रहरी बल र प्रहरी चौकीहरुलाई समेत सहयोगको लागि बोधार्थ दिइएको छ ।

सरकारले देशभर असार १ गतेदेखि तीन महिना नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ ।

हेर्नुहोस् मेचीनगर नगरपालिकाको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.