भारतीय दूतावासमा आफैंलाई गोली हानेका सुरक्षाकर्मीको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२० असार, काठमाडौँ :  नेपालस्थित भारतीय दूतावासमा सोमबार गोली चलेको छ।

दूतावासका सुुरक्षामा खटिएका एक व्यक्तिले आफैंलाई गोली हानेका प्रहरीले जनाकारी दिएको छ। मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी ३२ वर्षका दीपक सिंह रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार विहान साढे ९ बजेतिर गोली हानेका सिंहको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

घटनाको भारतीय पक्षले नै अनुसन्धान गर्ने बताएको प्रहरी स्रोतले जनाएको छ। उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान पछि मात्रै थाहा हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.