एकै परिवारका तीनजना मृत फेला

A notice in Nepali from Mechinagar Ward No. 10

७ भाद्र, कन्काई : झापा कन्काई नगरपालिका एकै परिवारका तीनजना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार झापाको कन्काई नगरपालिका-१ का  रविन बिक, उनकी श्रीमती मुना बिक र आठ महिनाकी छोरी रुविना बिक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार  उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका छन्। प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.