एमालेद्वारा झापा क्षेत्र नम्बर १ मा उम्मेद्वारी दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२३ असोज, मेचीनगर : झापा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका झापा इन्चार्ज अग्नी खरेलले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेश सभा ‘क’ मा नेकपा एमाले झापापका सह–इन्चार्ज रबिन कोइराला र प्रदेश सभा ‘ख’ मा एमाले राप्रपा गठबन्धनबाट राप्रपाका उम्मेद्वार सबिना बजगाईंले उम्मेद्वारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.