इटहरीमा एक बालिका बलात्कृत

A notice in Nepali from Mechinagar Ward No. 10

सुनसरीको इटहरीमा एक बालिका बलात्कृत भएकी छिन् ।

इटहरी ५ की १२ बर्षीया बालिका गत मंगलबार बलात्कारको शिकार भएकी हुन् ।

बलात्कारपछि बालिकालाई एक सय रुपैँया दिएर फकाएको पीडितले बताएका छन् ।

‘केटाकै कोठामा लगेर फकाइफुल्याई बलात्कार गरेको रहेछ,’ आईतबार बिहान ईलाका प्रहरी कार्यालय इटहरी अगाडि भेला भएका पीडितका आफन्तले पत्रकारहरुसँग भने, ‘बुवा आमालाई भनिस् भने तँलाई नै मार्दिन्छु भन्ने धम्की समेत दिएको रहेछ ।’

पीडितका अनुसार भोजपुर स्थायी घर भएका अन्दाजी २४ बर्षीय प्रतीक राईले ती बालिकालाई बलात्कार गरेका हुन् । उनी केही समय अगाडिदेखि इटहरी ५ मा कोठाभाडामा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.