एनएसएल: काठमाडौं र पोखरा गोल रहित

A notice in Nepali from Mechinagar Ward No. 10

१७ वैशाख, काठमाडौं । काठमाडौँ रेजर्स एफसी र पोखरा थण्डर्स् एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र दुवै टिमले गोल गर्न सकेनन् । भोलिको खेल बुटवल एफसी र विराटनगर सिटी बीच बेलुका ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.