पृथ्वीनारायण शाहलाई सेनाको सलामी

A notice in Nepali from Mechinagar Ward No. 10

२७ पौंष, कन्काई : पृथ्वीनारायण शाहको १३१ औं जन्मजयन्तीको अवसरमा झापाको चारआलीस्थित श्री नयाँ गणको सेनाको टुकडीले सलामी दिएको छ।

बुधबार कनकाई नगरपालिका १ स्थित पृथ्वीनारायण शाहको शालिकमा आयोजित कार्यक्रममा सेनाको गणले सलामी अर्पण गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको हो।

प्रदेश सभा सांसद एकराज कार्कीेले सो अवसरमा पृथ्वी नारायण शाहको योगदानकै कारण नेपाल अहिलेसम्म कसैको अधिनमा नरहेको बताउनुभयो।

सोही अवसरमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.