प्रतिनिधि सभाका निर्वाचन : प्रधानमन्त्री कार्कीद्वारा मतदान

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। प्रतिनिधि सभाका निर्वाचनका लागि कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । उनले भनिन्,‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.