नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुंगो लगाउँदै आयोगमा पेस गर्ने निर्णय गरेको हो ।
खसआर्य
१.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३.रीना उप्रेती, ४ृ.सीता थपलिया ५. काली बहादुर सहकारी ६. अर्जुननरसिंह केसी
आदिवासी जनजाति
७. गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११.मदन कृष्ण श्रेष्ठ १२. भीष्मराज आङ्देम्बे
मधेसी कोटा
१३.निनुकुमारी कर्ण १४.रेखाकुमारी यादव १५.चन्द्रमोहन यादव
दलित कोटा
१६.हरिनादेवी कामी १७. पवित्रा विक १८.मनमाया विक
थारू कोटा
१९. प्रमिलाकुमारी गच्छदार
मुस्लिम कोटा
२०.शाहजान खातुन
























