प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदम माछा बजार जस्तै हो : सुरेन्द्र पाण्डे

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदमलाई माछा बजारको संज्ञा दिनुभएको छ ।

नेकपा निकट जनसांस्कृतिक महासङ्घले सोमबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले  यस्तो कुरा बताउनु भएको हो । उहाँले अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने समेत  बताउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.