मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१९ साउन, काठमाडौँ : आज मन्त्रिपरिषदको बैठक बस्दैछ। आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहंदरबारमा बस्न लागेको मन्त्रिपरिषद्को बैठकले आगामी निर्वाचनको मिति तय गर्नेछ ।

बैठकले २ जनालाई सचिव मा बढुवा गर्नुका साथै अर्थ सचिव र अन्य केहि सचिव को सरुवा गर्ने कार्यसुची रहेको छ ।

बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति जुटाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.