विश्वकप लिग टू : पीएनजीविरुद्ध नेपाल विजय

A notice in Nepali from Mechinagar Ward No. 10

२ चैत, काठमाडौं : क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको छ ।

रोहित पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरेपछि पपुवा न्यु गिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.