नेपाली धावक पुष्पा भण्डारीलाई ढाका म्याराथन स्वर्ण पदक

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा  : नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्दिन म्याराथनको उपाधि हात पारेकी छन्।

सल्यानकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ फुल म्याराथनको निर्धारित दुई घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेकी हुन्। विभागीय टोली सशस्त्र प्रहरी (एपिएफ)की खेलाडी उनले गत वर्ष नेपालमा भएको १३औं सागमा दुई घण्टा ५० मिनेट ११ सेकेन्डको कीर्तिमान बनाएर रजत पदक जितेकी थिइन्।

सल्यानको शारदा नगरपालिका–१४ माल्नेटाकी पुष्पा तीन वर्षअघि विभागीय टोली एपिएफमा संलग्न भएकी हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.