पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

५ साउन, मुग्लिन : नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति ८ बजे खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको हो । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुल नजिकै खसेको पहिरोको कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजनको दुईवटा मेसिनबाट पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पूर्णरूपमा पहिरो पन्छाउन अझै समय लाग्ने बताइएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई आज वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.