झापाको विरिङ खोलामा भेटिएको शवको पहिचान

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ ।

उक्त शव झापाको अर्जुनधारा नगरपालिका–३ का ४० वर्षीय राजकुमार खनालको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् ।

खनाल शुक्रबार राति ८ बजेपछि घरबाट हराएको प्रारम्भिक जानकारी आएको प्रहरी उपरीक्षक भट्टराइले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.