उदयपुरमा जंगली हात्तीको आक्रमणबाट यादवको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

उदयपुर । उदयपुरमा बुधबार राती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राती १०ः३० बजे बस्तीमा प्रवेश गरेको जंगली हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा बेलका नगरपालिका २ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो।

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले बताए। यस क्षेत्रमा बर्षेनी हात्ती बस्तीमा प्रवेश गरी मानवीय र धनजनको क्षति पुर्‍याउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.