Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

आईपीएलको पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 8, 2020
  • 3:54 AM
  • No Comments
भित्र खेलकुद
0 0
A A
0
सेयर
3
हेरिएको
Share on FacebookShare on Twitter

दुबई — मुम्बई इन्डियन्सले सेप्टेम्बर १९ मा चेन्नई सुपर किंग्ससँग खेल्दै यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि बचाउ अभियान सुरु गर्ने भएको छ  । गत सिजनमा यही दुई टोली फाइनलमा भिडेका थिए  । मुम्बईले नाटकीय खेलपछि उपाधि उचालेको थियो ।

गत वर्ष फाइनल खेलेका दुई टोली नै अर्को वर्ष आईपीएलको पहिलो खेलमा खेल्ने परम्परा रहँदै आएको छ । तर कोभिड–१९ को महामारीका कारण यूएईमा सारिए पनि आईपीएल आयोजना अन्योय यथावत रहँदै आएको थियो र खेलतालिका प्रकाशित हुन सकेको थिएन ।

आईपीएलले आइतबार खेल तालिका प्रकाशित गरेको छ र त्यसमा मुम्बई र चेन्नईले अबुधाबीमा पहिलो खेल खेल्नेछन् । दोहोरो राउन्ड रोबिनमा हुने खेलमा अबुधाबीले २०, दुबईले २४ र शारजहाँले १२ खेल आयोजना गर्नेछन् ।

मुम्बई र कोलकाता नाइट राइडर्सले अबुधाबीमा ८–८ खेल खेल्नेछन् । सनराइजर्स हैदराबादले दुबईमा ८ तथा किंग्स ११ पञ्जाब, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरले दुबईमा समान ७ खेल खेल्ने छन् । राजस्थान रोयल्सका खेल बाँडिएका छन् र टोलीले दुबईमा ६, अबुधाबीमा ५ र शारजहाँमा ३ खेल खेल्नेछ ।

नेपाली स्टार सन्दीप लामिछानेसम्मिलित दिल्ली क्यापिटलले दोस्रो दिन अर्थात सेप्टेम्बर २० मा पन्जाबसँग दुबईमा खेल्नेछ । २१ मा हैदराबाद र बैंग्लोरबीच तथा २२ मा राजस्थान र चेन्नईबीच खेल हुनेछ । कोलकाताले सेप्टेम्बर २३ मा आएर चेन्नईसँग आफ्नो पहिलो खेल खेल्नेछ । दिल्लीले २५ मा आफ्नो दोस्रो खेल चेन्नईसँग खेल्नेछ ।

एकदिनमा २ खेल अक्टोबर ३ बाट सुरु हुनेछ । नोभेम्बर ३ मा राउन्ड रोबिनको खेल सकिनेछ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका
अन्तर्राष्ट्रिय

यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका

July 7, 2022
मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु
खेलकुद

मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु

June 24, 2022
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
अर्थ / वाणिज्य

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

June 24, 2022
एन्फा अध्यक्षमा झापाका पंकज विक्रम नेम्बाङ निर्वाचित
खेलकुद

पराजितलाई समेट्छु, बिग्रेका सम्बध सुधार्छु-नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङ

June 21, 2022
वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग र प्रशिक्षक विवाद समाधानका लागि एन्फाद्वारा खेलकुद मन्त्रालयलाई अनुरोध
खेलकुद

नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

June 21, 2022
खेलकुद

एन्फाका दुई केन्द्रीय सदस्यको टुंगो अर्काे साधारण सभाबाट लाग्ने

June 21, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

अमेरिकाको प्रदर्शनमा हिंसात्मक झडप

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In