Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह अन्तर्राष्ट्रिय

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष पाँचमा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 4, 2021
0
1 min read
in अन्तर्राष्ट्रिय, खेलकुद
0
सेयर
6
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
इङ्ग्लिस प्रिमियर लिगमा  म्यानचेस्टर सिटी शीर्ष पाँचमा

काँकरभिट्टा । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एक/एक गोल गरे। सिटीले चेल्सीविरुद्ध तीनै गोल पहिलो हाफमा नै गर्यो ।

चेल्सीका लागि कलुम हड्सन ओडोइले एक गोल गरे  । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ ।

त्यसैगरी , गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २ –१ गोल अन्तरले हराएको छ । लेष्टर सिटीलाई  जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एक/एक गोल गरे । अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो  स्थानमा छ भने  न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ ।

0
सेयर
6
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

शैक्षिक संस्था र मनोरञ्जन लगायतका क्षेत्रहरु अब सञ्चालन गर्न पाइने

अर्को समाचार

कांग्रेस पनि सडक संघर्षकै बाटोमा जाने

सम्बन्धित समाचारहरु

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान
खेलकुद

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

मेरो मेचीनगर डेस्क
January 15, 2021
मेचीनगरमा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
खेलकुद

मेचीनगरमा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

मेरो मेचीनगर डेस्क
January 15, 2021
प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को उपाधि झापा एफसी राजगढलाई
खेलकुद

प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को उपाधि झापा एफसी राजगढलाई

सि. एन. गौतम
January 13, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
अर्को समाचार
कांग्रेस पनि सडक संघर्षकै बाटोमा जाने

कांग्रेस पनि सडक संघर्षकै बाटोमा जाने

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz