विश्वकप क्रिकेट २०२३ को विजेता र उपविजेताले कति रकम पाउँछन्

A notice in Nepali from Mechinagar Ward No. 10

भारतमा जारी आइसिसी विश्वकप क्रिकेट २०२३ को फाइनल खेल भारत अस्ट्रेलिया बिच मङ्सिर ३ गते नरेन्द्र मोदी रंगशालामा दिउँसो २.३० बजेदेखि शुरु हुँदैछ।
१३ औं संस्करणको विजेता भारत र अस्ट्रेलियामध्ये को बन्ला भन्ने विषयमा विभिन्न तर्क र अड्कलबाजी हुँदैछन् ।
उपाधिलाई महत्त्व दिइरहँदा यसैबिच आइसिसीले विजेता र उपविजेताले पाउने रकम भने घोषणा गरेको छ।
भोलि हुने फाइनल खेलमा उपविजेताले २० लाख डलर अर्थात् नेपाली रकम २६ करोड ५२ लाख ८० हजार र विजेताले ४० लाख डलर अर्थात् ५३ करोड ७३ लाख नेपाली रकम प्राप्त गर्नेछन् ।

भारत र अस्ट्रेलियाबिचको फाइनलमा भएको भेट यो तेस्रो पटक हो यसअघि अस्ट्रेलियासँग भारत फाइनलमा सन् २००३ र २००७ मा हारेको थियो।

 

← Back

Thank you for your response. ✨

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.