नेपाललाई पाँचौँ सफलता, सन्दीपको बलमा महमुदुल्लाह रनआउट

A notice in Nepali from Mechinagar Ward No. 10

आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले पाचौं विकेट लिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा बंगलादेशविरुद्ध भएको खेलमा नेपालले महमुदुल्लाहलाई रन आउट गरेको हो।

८.६ ओभरमा सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले रन आउट गराएका हु्न्। उनी १३ बलमा १३ रन बनाएर पेभेलियन फर्किए।
त्यस अगाडि ५.६ ओभरमा पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए। उनी ७ बलमा ९ रन बनाएर बाहिरिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.