Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

एक खेल प्रतिबन्धको अवधि गुज्रिएकाले मेसीले विश्वकप छनोट खेल्न पाउने दाबी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 11, 2020
  • 4:21 PM
  • No Comments
भित्र खेलकुद
0 0
A A
0
सेयर
28
हेरिएको
Share on FacebookShare on Twitter

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले विश्वकप छनोटअन्तर्गत आगामी महिना इक्वेइडर र बोलिभियाविरुद्धको खेल खेल्न पाउने दाबी गरिएको छ।

अर्जेन्टाइन फुटबल एसोसिएनका अध्यक्ष क्लाउडियो तापिएका अनुसार मेसीमाथि सन् २०१९ मा लागेको एक खेलको प्रतिबन्धको अवधि सकिएकाले उनले विश्वकप छनोटका खेल खेल्ने दाबी गरेका हुन्।

अध्यक्ष क्लाउडियोका अनुसार संघले दक्षिण अमेरिकी फुटबल महासंघमा मेसीको प्रतिबन्ध अवधि सकिएको दाबी गर्दै अपील गरिएको छ।

सन् २०१९ को जुलाईमा भएको कोपा अमेरिकामा मेसीले रेड कार्ड पाएका थिए। त्यसपछि उनले  प्रतिस्पर्धात्मक एक खेल स्वत: गुमाएका थिए।

कोपा अमेरिकाको तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा मेसीलाई रेड कार्ड दिँदै मैदान बाहिर पठाइएको थियो।

मेसीलाई खेलको ३७ मिनेटमा चिलीका ग्यारी मेडेलसँग झगडा गरेपछि रेड कार्ड देखाइएको थियो। यद्यपी खेल अर्जेन्टिनाले २-१ जितेको थियो।

खेलपछि मेसीले रेफ्रीको चर्को आलोचना गरेको थिए। उनले प्रतियोगिता ब्राजिललाई जिताउन ‘सेटिङ’ गरिएको समेत आरोप लगाएका थिए।

मेसीमाथिको एक खेलको प्रतिबन्ध प्रतिस्पर्धात्मक खेलका लागि मात्र भएकाले मेसीले गत वर्ष ब्राजिल र उरूग्वेविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए।

तर यो प्रतिबन्धको अवधि एक वर्षसम्म मात्र रहने भएकाले अब मेसीले आगामी महिनाको खेल खेल्न पाउने अर्जेन्टाइन फुटबल संघको दाबी छ।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोट गत मार्चदेखि हुने भनिएको थियो। तर कोरोनाका कारण छनोट स्थगित गरिएको। स्थगित प्रतियोगिता आगामी महिनादेखि हुनेछ।

१० टिमबीच हुने प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा राउन्ड रोबिन लिग हुनेछ। शीर्ष चार टिम विश्वकप २०२२ का लागि छनोट हुनेछन्। पाँचौ हुने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ। जित हात पारे पाँचौ हुने टिम पनि विश्वकपमा पुग्नेछ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका
अन्तर्राष्ट्रिय

यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका

July 7, 2022
मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु
खेलकुद

मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु

June 24, 2022
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
अर्थ / वाणिज्य

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

June 24, 2022
एन्फा अध्यक्षमा झापाका पंकज विक्रम नेम्बाङ निर्वाचित
खेलकुद

पराजितलाई समेट्छु, बिग्रेका सम्बध सुधार्छु-नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङ

June 21, 2022
वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग र प्रशिक्षक विवाद समाधानका लागि एन्फाद्वारा खेलकुद मन्त्रालयलाई अनुरोध
खेलकुद

नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

June 21, 2022
खेलकुद

एन्फाका दुई केन्द्रीय सदस्यको टुंगो अर्काे साधारण सभाबाट लाग्ने

June 21, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

मेचीनगरमा एक स्थानीय सहित ३ जनामा कोरोना संक्रमण

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In