सरकारद्वारा ३२ जना सहसचिवको सरुवा, वीरगञ्ज र हेटौंडाका प्रमुख प्रशासकीय अधिकृत फेरबदल
१ हप्ता अगाडि
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आठ प्रदेश सचिवसहित ३२ जना सहसचिव तथा सो सरहका कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ।