१५ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

MeroMechinagar

शान्ति प्रक्रिया टुङ्ग्याउन दुई तिहाइको सरकार मात्रै पर्याप्त छैनः नेताहरूको जोड

१ हप्ता अगाडि

विस्तृत शान्ति सम्झौताको दुई दशक पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताहरूले सङ्क्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीबाट मुक्त राख्दै राष्ट्रिय सहकार्यमार्फत निष्कर्षमा पुर्‍याउनुपर्ने माग गरेका छन्।