१५ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

MeroMechinagar

बलिउड फिल्म ‘रामायण’को विश्वव्यापी व्यापार एक हजार करोड भारू पार

२ हप्ता अगाडि

प्रदर्शनको आठ दिनमै ऐतिहासिक सफलता हासिल गर्दै नितेश तिवारी निर्देशित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने ११ औं भारतीय फिल्म बनेको छ।