१५ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

MeroMechinagar

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अफवाह र सरकारी तस्बिर सार्वजनिक

१ महिना अगाडि

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले नेता किम जोङ उनको नयाँ तस्बिर सार्वजनिक गरेसँगै उनको स्वास्थ्य अवस्थालाई लिएर चलेका विभिन्न अड्कलबाजी र अफवाहहरूमाथि चासो बढेको छ।