Tag: मेरोमेचीनगर

कांग्रेस महाधिवेशन: सभापतिमा गगन थापा निर्वाचित, कस्तो बन्यो नयाँ टिम?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतसहित सभापतिमा निर्वाचित हुँदा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध चयन भएका छन्।

थप समाचार Details

ओमानलाई पराजित गर्दै क्यानडाले घटायो नेपालसँगको अंक दूरी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा क्यानडाले ओमानमाथि महत्त्वपूर्ण जित हासिल गरेको छ

थप समाचार Details

राजदूत नियुक्तिमा सरकार र रास्वपाबीच शक्ति संघर्ष, दुई नाम अस्वीकृत

संसदीय सुनुवाइ समितिले राजदूतका लागि सिफारिस गरिएका दुई जनाको नाम अस्वीकृत गरेसँगै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ।

थप समाचार Details

रास्वपाले ल्यायो उम्मेदवार छनोटको नयाँ मापदण्ड, प्रारम्भिक मतदानलाई ४० प्रतिशत भार

आगामी पालिका चुनावका लागि सार्वजनिक ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ मा पार्टी सदस्यहरूको मतलाई उच्च प्राथमिकता दिइएको छ

थप समाचार Details

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान गर्ने

चीनमा आयोजना हुने प्रतियोगिताका लागि खेलाडी तथा अफिसियलहरू सबै तयारी पूरा गरी प्रस्थानको तयारीमा जुटेका छन्।

थप समाचार Details

बुढीगण्डकीमा आएको बाढीले अवरुद्ध सडक पाँच दिनपछि सञ्चालनमा

निरन्तरको प्रयासपछि यातायात सुचारु हुँदा यात्रुले पाए राहत, स्थानीय तह र सुरक्षाकर्मीको सक्रियतामा हटाइयो पहिरो

थप समाचार Details

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने तयारी

प्रतिकूल मौसममा हुने उडान अवरोध न्यूनीकरण गर्न आरएनपी–एआर प्रणालीको प्रारम्भिक अध्ययन सम्पन्न, उडान सुरक्षा अभिवृद्धि हुने.

थप समाचार Details

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्छ : प्रचण्ड

देशको आर्थिक समृद्धि र राष्ट्रिय हितका विषयमा दलहरूबीच सहमति आवश्यक रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाइ

थप समाचार Details
Page 4 of 4 1 … 3 4