अमेरिकाको लस एन्जलसमा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थल प्रभावित
२ घण्टा अगाडि
भूकम्पपछि ४० भन्दा बढी परकम्प मापन गरिएको छ भने विमानस्थलमा विमानको अवतरण रोकिँदा केही समय उथलपुथल मच्चिएको छ।