अस्ट्रेलियामा निजी क्षेत्रको पुँजीगत खर्च १५ वर्षयताकै उच्च, तथ्याङ्क केन्द्रमा बढ्यो लगानी
७ घण्टा अगाडि
तथ्याङ्क केन्द्र तथा आवश्यक उपकरणमा व्यवसायीहरूले ठूलो लगानी बढाएपछि अस्ट्रेलियामा निजी क्षेत्रको नयाँ पुँजीगत खर्च सन् २०११ यताकै उच्च विन्दुमा पुगेको छ।










