ग्रीसमा २४ घण्टे राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा ठप्प
१८ घण्टा अगाडि
तलब वृद्धि र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेट बढाउन माग गर्दै गरिएको हडतालका कारण राजधानी एथेन्ससहित देशैभर जनजीवन प्रभावित बनेको छ।