१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

अर्थमन्त्रालय

करार कर्मचारी र राहत शिक्षकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने नीतिगत आधार तय

१२ घण्टा अगाडि

चालु आर्थिक वर्षको विनियोजित बजेटबाट सङ्घीय करार, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई योगदानमा आधारित सुरक्षा प्रणालीमा जोड्ने प्रक्रिया सुरु भएको छ।