बागमती प्रदेशमा १० वर्षे रणनीतिक गुरुयोजना निर्माण गरिँदै, मुख्यमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन
१ दिन अगाडि
विगत १० वर्षको कार्यकालको समीक्षा तथा १३ वटै जिल्लाका ११९ स्थानीय तहमा सरकारको लगानीको प्रभाव मूल्याङ्कन गर्न बागमती प्रदेश सरकारले उच्चस्तरीय निर्देशक समिति गठन गरेको छ।