१५ वर्षीय वैभव सूर्यवंशीद्वारा क्रिकेटमा विश्व कीर्तिमान, ५३ बलमै बनाए अविश्वसनीय २०४ रन
२१ घण्टा अगाडि
एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा युएईविरुद्ध विस्फोटक ब्याटिङ गर्दै भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेट इतिहासकै सबैभन्दा छिटो शतक र दोहोरो शतकको विश्व कीर्तिमान रचेका छन्।



