बंगलादेश सरकारद्वारा हसिनाको गृहजिल्लाको बजेट रोक्का, अवामी लिगद्वारा देशव्यापी लकडाउनको घोषणा
१ दिन अगाडि
हिंसात्मक प्रदर्शनपछि गोपालगञ्जको आर्थिक सहायता र विकास बजेट बन्द गरिएको छ भने अवामी लिगले प्रतिबन्ध हटाउने मागसहित आन्दोलनको घोषणा गरेको छ।