सुनसरी र झापाबाट प्रतिबन्धित ब्राउन सुगर र नगद सहित छ जना पक्राउ
१९ मिनेट अगाडि
कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले सुनसरीको रामधुनी र झापाको मेचीनगर तथा बिर्तामोडबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।