लुम्बिनी विकास कोषद्वारा निषेधित क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
१२ घण्टा अगाडि
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र उद्यान, शान्ति द्वीप र अन्तर्राष्ट्रिय विहार क्षेत्रमा अनाधिकृत रूपमा सञ्चालन गरिएका पसलहरू तत्काल हटाउन निर्देशन दिइएको छ।