बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय
१४ घण्टा अगाडि
गोरखाको धार्चे गाउँपालिकामा बाढीले पुल बगाएपछि नदी पार गर्न तुइनको विकल्प रोज्न बाध्य भएका बासिन्दाले तत्काल स्थायी झोलुंगे पुल निर्माण गर्न जोड दिएका छन्।
