सरकारद्वारा २९ कम्पनी कालोसूचीमा, दैवी प्रकोप कोषमा १८ अर्ब ६२ करोड मौज्दात
११ घण्टा अगाडि
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार नीतिगत तादात्म्यता फ्रेमवर्क तयार हुनुका साथै तल्लो अरुण जलविद्युत् आयोजनाको समेत निर्माण प्रक्रिया अघि बढेको छ।