बजारमा सहज बन्दै एलपी ग्यास आपूर्ति, एकै दिन १६१ बुलेट लोडिङ
५ घण्टा अगाडि
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँगको समन्वयमा ग्यास आयात बढाएसँगै बजारमा देखिएको अभाव सहज हुने भएको छ।