सोलुखुम्बु हेलिकप्टर दुर्घटना: घाइते तीनै जनाको स्वास्थ्य अवस्था खतरामुक्त
३ हप्ता अगाडि
फेरिचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किएर घाइते भएका पाइलटहरू र एक विदेशी नागरिकको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।